मेडिसिन विभाग (Department of Medicine)
मेडिसिन विभागका सेवाहरू (Services Offered)
-
बिहान ८ बजे देखि बेलुका ७ बजे सम्म नियमित OPD सेवा
-
Critical Care तथा ICU सहित गम्भीर बिरामीहरूको व्यवस्थापन
-
मधुमेह, उच्च रक्तचाप, थाइराइड, मुटु तथा फोक्सो सम्बन्धी रोगको उपचार
-
Integrated Health Checkup (Whole body checkup)
-
प्रत्येक महिनाको पहिलो शुक्रबार विशेष मधुमेह (Sugar) परीक्षण तथा परामर्श सेवा
-
नियमित स्वास्थ्य परीक्षण (Routine Checkup) तथा विशेषज्ञ परामर्श