स्त्री प्रसूति तथा प्रजनन विभाग (Department of Obstetrics and Gynecology)
स्त्री, प्रसूति तथा प्रजनन रोग विभागका सेवाहरू (Services Offered)
-
गर्भवती महिलाहरूको नियमित जाँच (ANC & PNOC) तथा आवश्यक उपचार
-
सामान्य तथा जटिल प्रसूति सेवा (Normal Delivery तथा Cesarean Section)
-
दुरबिन (Laparoscopic) या चिर्ने (Open) विधिबाट स्त्रीरोग सम्बन्धी शल्यक्रिया (TLH, Ectopic Pregnancy Surgery, etc.)
-
महिनावारी गडबडी, सेतो गन्हाउने पानी बग्ने तथा योनी चिलाउने आदि समस्याको उपचार
-
बच्चामा देखिन सक्ने रोगहरूको गर्भावस्थामा पहिचान (Antenatal Screening) सेवा
-
बाँझोपन (Infertility) को आधुनिक एवं सूक्ष्म परीक्षण तथा उपचार
-
अत्याधुनिक मेसिनमार्फत Anomaly Scan, Ultra Sound तथा Color Doppler सेवा
-
परिवार नियोजन (Family Planning) सेवा
-
किशोरीहरूमा तौल बढ्ने, शरीरमा रौं आउने र महिनावारी गडबडी हुने (PCOD) समस्याको उपचार
