Navigation
Ambulance
Emergency Call 9801559811 9828200127

नाक, कान घाँटी विभाग (Department of ENT)

by Prabhu Hospital June 18, 2026

सेवाहरू (Services Offered)

  1. नियमित नाक, कान, घाँटी तथा थाइराइड (ENT) सम्बन्धी OPD सेवा

  2. चक्कर लाग्ने समस्या Vertigo को परामर्श तथा उपचार।

  3. टन्सिलको अप्रेशन, पिनासको उपचार

  4. कानको जालीमा प्वाल परेको, पानी जमेको समस्याको अप्रेशन सेवा

  5. कानको जालीमा प्वाल परेको, पानी जमेको समस्याको अप्रेसन सेवा

  6. घाँटीमा मासु पलाएको, थाइराइडमा डल्लो पलाएको (Nodule Gaitre) को अप्रेशन

  7. नाकको समस्या (मासु पलाएको, हड्डी बाङ्गो भएको) सम्बन्धी अप्रेशन Septoplasty, Sinus Surgery सेवा

More Services