फिजियोथेरापी युनिट (Physiotherapy Unit)
सेवाहरू (Services Offered)
-
घुँडा तथा हाडजोर्नीहरू दुखेको
-
ढाड वा गर्दनको दुखाई तथा नशा च्यापिएको
-
हड्डी खिएको
-
हिँडडुल गर्न नसक्ने
-
(टाउको खोलेपछिको) बेल्सपाल्सी
-
बोल्न अप्ठ्यारो हुने
-
पार्किङसन अर्थात् शरीर तथा हातखुट्टा काम्ने दुख्ने
-
विभिन्न प्रकारका प्यारालाइसिसहरू
-
मस्तिष्क पक्षघात
-
मुख बाङ्गो भएको
Physiotherapy & Rehabilitation अन्तर्गत Electrotherapy मा दिइने सेवाहरू
- Low Frequency Current
- Medium Frequency Current
- High Frequency Current
- Traction
- Paraffin Wax Bath
- Hydro Collator (Hot Pack)