फार्मेसी विभाग (Department of Pharmacy)
फार्मेसी विभागका सेवाहरू (Pharmacy Services Offered)
-
२४ सै घण्टा सेवा
-
औषधी सम्बन्धि जानकारी सेवा
-
औषधीहरूको सुरक्षित भण्डारण
-
कोल्ड चेनद्वारा भ्याक्सिन लगायत इन्सुलिनहरूको भण्डारण
-
सहुलियत दरमा औषधी उपलब्ध
-
औषधी विज्ञ तथा अनुभवी कर्मचारीबाट औषधी वितरण तथा परामर्श सेवा