छाला, यौन तथा सौन्दर्य विभाग (Department of Dermatology & Venereology)
सेवाहरू (Services Offered)
-
सबैप्रकारका छाला रोग सम्बन्धी उपचार
-
कोठी, मुसा, छालाको क्यान्सर लगायत अन्य छाला सम्बन्धी शल्यक्रिया
-
सौन्दर्य सम्बन्धी (कस्मेटिक) उपचार र परामर्श
-
नङ र कपालसम्बन्धी रोगको उपचार
-
यौन तथा कुष्ठरोगको निदान र उपचार