सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स इन्स्योरेन्स इन्स्योरेन्स कम्युनिटरीमा डा. लक्ष्मी थापाद्वारा रक्तदान

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान शिविरमा प्रभु अस्पतालका निर्देशक एवं वरिष्ठ फिजिसियन डा. लक्ष्मी थापाले रक्तदान गर्नुभयो ।
रक्तदान भनेको जीवनदान हो ।
प्रभु अस्पतालले स्वस्थ समाजमा योगदान पु¥याउने मानवीय गतिविधिमा सहयोग पु¥याउन प्रतिबद्ध रहेको जनाएको छ । कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्की, वरिष्ठ फिजिसियन डा. मनोज कुमार, बीमा तथा बैंकिङ प्रतिनिधि, लायन्स क्लबका सदस्य, नागरिक समाजका सदस्यहरुको सहभागिता रहेको थियो ।



